Hello Everyone! It is a pleasure seeing you here. Welcome to Aamaagni.com. It is our immense pleasure in trying to establish our self as the best partner for your leisure time. Thank you for choosing us to bring laughter and smile in your life. Well, basically we produce videos, come...Read More
hello hi namaskar all,here is one very funny and intilectual comic made by kedar ghimire Magne ...
Views : 1288432
deepak raj giri,deepa shree niraula,shurbir pandit,purna thapa,rabi dangol,rp bhattarai,laxm ...
Views : 765161
खासखुस अब जिन्दगीको एउटा हिस्सा बनिसकेछ । कहिलेकाही छुटयो भने जीवनको कुनै एउटा अमूल्य सामान गुमेजस्तो हुन थाल्यो पछिल्ला श्रृङखलाहरु थप गुणस्तरीय बनेकाछन् । भाग ३९ ले सामाजिक कुरिती बिरुद्ध राम्रो सन्देश दिएको छ । यसमा यमन दाइको टिमलाई मुरी मुरी धन्यवाद दिनैपर्छ । खासखुसका पात्रहरुको अभिनय पनि जीवन्त रहेको छ । प्रतिष्पर्धाको वर्तमान समयमा गुणस्तरीय प्रस्तुति निरन्तर दिएकोमा सम्पूर्ण खासखुस टिमलाई हृदयदेखि धन्यवाद तथा आगामी दिनमा निरन्तरताको लाखौँलाख शुभकामना दिन चाहन्छु । केदार दाइ र विल्सन दाइ बेला बेला हराउनुहुन्छ । दुईजना हराउँदा केही नपुगेजस्तो हुन्छ । उहाँहरुको पनि आगमनको अपेक्षा गर्दछु । छबि चौँलागाई छिमेकी काभ्रे, बनेपा — chhabi chhimeki काभ्रे
यति बेला चर्चित अनि लोकप्रिय टेलि चलचित्रहरु सबै बन्द भएको अवस्थामा हामी श्रोता अनि दर्शकहरुको भोक , प्यास मेटाउन प्रयास गरिरहेको टेलिचलचित्रहरु मध्य एक हो खासखुस । अत्यन्तै लोकप्रिय कार्यक्रम हो । यतिबेला नेपालमा रातो नम्बर बाट आएको फोन उठाउने बितिक्कै मरिने यस्तो खालको त्रास फैलिएको कतिपय सामाजिक सञ्जालहरुमा पाइयो खास किन यस्तो त्रास फैलियो ? यश सम्बन्धित शन्देसमुलक टेलिचलचित्र खासखुस भएको हिसाबले यसलाई पनि खासखुसको कथा बिषय बनाई राम्रो शन्देस प्रभा गर्नुभएमा राम्रो हुने थियो । र सबै पक्षहरु राम्रो लाग्छ खासखुस को अझ राम्रो गर्दै जानुहोला अगाडि बढ्ने प्रयास निरन्तर राख्नुहोला तपाइहरु जति जति अगाडि बढ्दै जानुहुन्छ हामी श्रोता दर्शकहरु पनि त्यति नै पछि पछि हुनेछौ अग्रिम शुभकामना । — RAI SUDIP सुदिप राई ( हङकङ )
khas khus ka sabai sathi haru lai sarba partham namsakar hajur haru ko sereyal ati nai ramro xa khas chai aja ko episode derai ramro thiyo kin ki hamro des ma sadai bokkasi ko arop lagyar disa pisap khuwne news sadai jaso hami dekhi rako hunxau ma pani tehi des ko santan hu man ta sarai dukha xa ki mero des nepal ma pani kasto socha baya ko manxe haru hunxan afu lai nai laj lagera auxa yasta kireya kala lai rok na hami sabai lagi parnu parxa tapai haru le TV marfat yastai sandes dine ho bane pakkai ni kehi had samm kam hunxa ki hal ma Qatar dekhi thank you so much agar kunai kura galta lekhe ko xu bane maf gari dinu — Alaudin Miya - Qatar
sarbo pratham khas khus all timlai ma abir tawa ( limbu ) bat namskar ani sewaro khas khus comedy serial malai dherai manparcha har hapta herchhu sabai kalakar ko role manlagcha tra mero best kalakar chhai aruna jee hunuhuncha teasaile aruna jee lai mero request next vag ko antim ma mero lagi serialkai choto laen vandinu hola teasma pani 1request cha aru kohi hunuhuna tya la aruna jee please mero request accept garidinu hola la arune jee ( love you all of khas khus tim )— Abir Tawa Limbu
This is a nice comedy. We often watch it together with family and friends. All the actors and actresses act nicely. Hakim sab and Mana Mad'sab have more fantastic acting. However, they guy who frequently says 'topi ghumayera' has very poor acting. He does over acting in fact. Please teach him to act naturally, and his thego 'topi ghumayera' does not help to make his acting better. If I were him, I would stop saying 'topi ghumayera'. One should try to make people laugh by their acting but not by their appearance and stupid thego. When Wilsan Vikram Rai speaks his thego 'hudaina hudaina hudaina', it sounds very natural and fits perfectly. Either one should try to make thego like Mr. Rai uses (which fits perfectly) or one should not use thego which does not leave any impact on comedy. I hope you will consider this suggestion. From Germany.— Rajan sharma Germany
harnus tw khaskhus midea hajur haru ko chahana wala haru aile acroos mah xan yo kura dhyan mah rakhi ramro ramro story liyara aunu hola n daju hajur ko takme buda kai rol thik xa n sundari,maiya,majhi ra mastar dai ni harunu vayo maan mastar haina hamro arko mastar sapoi lai chadai vanda chadai liyara aunu hola rw fari ekjut vayara kaam grnu hola yesto taal le hjur haru agadi badna saknu hudaina bala tw 35 episode mah hunuhunxa asto taal le 50 poni pugna garo hunxa so hamro vhawana bujnu hola hajur kai khaskhus ko ek fan .— bishal shrestha -kuwit
मैले हेरे अनुसार र देखे अनुसार मा यो कथा ले के खोज्दै छ र के भन्दै छ भने हामी ले त्यो बुझ्ने हो सधै भरी मानिस को जीवन खुशी र सुखी ले भरियेको हुदैन कहि दुख छ त कहि सुख । हरेक नया कथा मा केही न केही हामी गाउँ घर मा घटी रहने घटना को बिसय मा लियेर आउनु भये को छ तर हामिले त्यो बुझ्न छोडेर खाली हसाउने मत्रै हेर्ने गर्छौ तर त्यो होइन हरेक को सोच बिचार धेरै नै फरक हुन्छ तेसैले कहिले काहीँ आफुले आफै निहालेर हेर्नुस कतै एस्तो घटना हामी तपाईं सङ्ग नि घटी रहेको छ हो तेहि घटना यो कथा ले तपाईं हरु लाई बुझाउन खोज्दै छ तर साचिनै सबै को बिचार ऐउटै हुन्थे भने सायद आज हाम्रो देश कहाँ सन्सार मा चिनिन्थ्यो होला मेरो बिचार एस्तो छ सायद तपाईं हरु लाई कस्तो लाग्ला तर मलाई सबै episode हरु राम्रो लाग्यो धन्यवाद Ama agni media लाई र यो हाम्रो खास:खुश कथा मा रहनु भयेको सबै नेपाली परिवार लाई हिर्दय देखि नै धन्यवाद दिन चाहान्छु किन कि तपाईं हरु ले हामिलाई जानेका नजानेको कुरा हरु हामी सामु पुर्याउनु मद्दत गर्नु भयेको छ thank you so much — sunan kshetri Saudi Arabia
tapai haru sabaila mero tarbata naman garna chanchu khuse lagcha tapai harula naya a pest dekhana pauda basera coment hane jastho hudaina ruhanu bhanda hasunu garo parcha fare pani mero stroy sita mail khancha yo progaram sarainai man pareyo but sabai camdey show ma chineka kalakar parnu bhaye ko cha euta cameday ma kam gareko manche arko caomeday show n aauda ramaro ki ? mero sochai thank your very munch tapai haru teem lai— prem Gc
namaskar xa mero ...aru ta sab thik xa Tara kt magna Jada tapai haru le ui purono khaskhus mai khelne kt dekhaunu vo yo Ali thik lagena kunai naya kt dekhaunu parthiyo Tara thikai xa takme chai dherai ma dekinu vo khusi lageo ani magne buda lai ni khaskhus ma leunu parxa kina ki magne buda khaskhus ma aunu vo vane ajai ramro hune xa ra banre lai ni harauna halnu vakoxa banre lai ni khaskhus ma bolaunu vo vane tapai haru agadi vandani dherai agadi badnu hune xa ani dimpal lai ni naharauna agraha garxu ma kina ki khaskhus lai agadi badauna eniharu KO abesekta xa ra ma yo chanxu ki khaskhus dherai agadi badus ra tapai haru KO khaskhus dherai nai ramro xa ajai ramro banaudai janu how ai xa mero suvakamnay hasta dhanne bad ......mero name khem bamrel palpa OK bay bay khaskhus.....— khem kumar
पहिला जस्तो रसिलो छैन ।कता गयो तरुनी दिदी ,हाकिम साब ।मन मास्टर साब लाई मात्रै धेरै दिखियो त्यो भन्दा पनि कोहि कोहि शब्द हरु एक दुई पटक प्रयोगमा आउँदा काफी हुन्छ यहाँ हरु ले त सुन्न पनि अल्छी लाग्दो गरेर दोहर्याइ तेहराइ गर्नु भाको छ लक्ष्मी माता लाई पुकार्दा होस या कोट को बिषय होस अलि बढी समय बर्बाद भएको हो कि जस्तो लाग्यो।कथा मा सम्बाद नभएको जस्तो अलि बढी देखियो।बाकि तपाईं हरु ले बुझ्नु होला। यसरी त कहाँ हुन्छ ,भएन हुँदै भएन @बहराइन बाट— ठाकुर आले -बहराईन
sabai janako act dherai ramro xa . special latte bro ko. sarai ramailo lagxa yo gadbadi hernalai. gadbadi herda afunai Nepal ma Xu jasto feel hunxa . banaudai januhola . aru jasoto kahile aaune kahile naune testo chai nahos vanna chahanxu. hami Nepal bata dherai tadha vayepani tapaiharuko comedy short flim haru bata hamilai pardesh ma ramailo garairahanu vayeko xa . thank u aama agni . Gdbadi and Khas khus . From :Holland— Dinesh Tamang -Holand
बास्तबमा भन्ने हो भने यो episode खासै राम्रो छैन । कलाकारहरु पनि हराउँदै जानू भएको छ जुन पहिलाको पुरानो episodes एकदमै रमाइला अनि चाखलाग्दो थियो । जति हेरेपनी हेरिरहनु मन लाग्थ्यो अहिलेको नयाँ episodes जब हेर्न थाल्यो निन्द्रा मात्रै लाग्छ । नुन बिनाको तरकारी जस्तै भएको छ । अबको आगामी दिनहरूमा राम्रा अनि अलिक रमाइला खालको episode ल्याएर आउनुहोला । हाल साउदी अरेबिया बाट— Anuj Rai Saudi Arabia
बास्तबमा भन्नू पर्दा यो खास खुस राम्रो र मनोरञ्जन पुर्ण छ र सफलताको कामना गर्दछु।मनोरञ्जनको साथ साथै यसमा चेतना मुलुक ज्ञान बर्दक भए अझै सुनमा सुगन्ध हुन्थो कि?अर्को कुरा यसका मुख्य निर्देशक विल्सन बिक्रम र केदार घिमिरेको साथ साथै तरुनी दिदी,मैयाँ र दिम्पल पनि पर्दामा देखिन छोडेको छ।खास खुस मा खास कारण के हो?यसरी पुरानो कलाकारहरु विस्थापित हुँदै जानू र नयाँ कलाकारहरुको आगमन हुनु खास खासु को विशेषता हो र?नयाँ कलाकार आउनु हुन्न भन्ने मेरो धारणा पक्कै होईन।पुरानो कलाकार हराउदै जादा तरकारीमा मसलाको कमि भएको देखिन्छ।पर्दामा देखिएको यहि हो तर पर्दा पछाडी के छ त्यो चाहिँ थाहा भएन।वास्तवमा भन्नू पर्दा खास खुस मा राजनीति छिर्नु भएन।खासमा खास खुसमा भन्नू पर्दा मलाई बतारे कान्छा (सन्दीप लामिछाने)को अभियान असाध्यै मन पर्छ।अन्यथा नसोची दिनु होला।धन्यवाद(हाल दोहा कतार)— Krishna shrestha Qatar
यो कमेडि एकदमै राम्रो छ तर ।पात्र हरु को एकै खाल रोल को हुनु पर्यो जस्तै कि उदाहण सम्झना को कहिले अबिराज gairl friend त कहिले अरु को स्वास्नी अनि लाम खुटटे कहिले पुलिस को त कहिले लामखुटटे । सबैको अाफ्नो चिनाउने रोल हुनुपर्छ जस्तै लटेका बुढाबुढि जस्तै एकदमै राम्रो छ सधै हेरि रहन पाउ best of luck all gadbadi team— Kamal Banjade
takma buda rah taruni harayo vanna yo khaskhus harna maza audaina xito auna paryo next episiod mah harna paam kai magna buda jastai harauna lagako tah haina ki k ho...naya naya kalakar dekhina lagaxa tah yedi testo ho vanna sayad yo khaskhus media agadi badna sakdaina kina vanna dharai ko maan mah takma buda rah sundari lai dharai ruchauxan rah mah poni so tapai harule kunai episiod mah nii naxutauna agraha garda xu mah bishal hal kuwait— Bishal Shrestha
खासखुस भाग ३० पनि रोचक कथाका साथ हेर्न पाईयो सम्पूर्ण टिमलाई मुरी मुरी धन्यवाद यमन दाई (मन माडसाब)को अमेरिका असफल यात्रालाई जीवन्त रुपमा प्रस्तुत गरिएको रहेछ लौ उल्का अचम्म पनि राम्रै जमेको छ । बटारेको अभिनय पनि प्रशंसनीय छ ।अरु कलाकार कता हराएको हो ? खासखुस टिमको मेहनत र लगनशीलताका कारण दिनानुदिन खासखुस सबैको ढुकढुकी बनिरहेको छ । निरन्तर सफल बनिरहोस मंगलमय शुभकामना । छबि चौँलागाईं बनेपा — chhabi chhimeki
सम्पुर्ण खास खुस टिमलाई नमस्कार खास खुस काे नियमित दर्शक बिष्णु पाण्डे काे तर्फ बाट हाल USA सबैकाे अभिनय राम्रो छ तर याे एस जाेडी सुदिप खतिवडा अजय रेग्मीको काे स्टेजकाे मैले यहि अामा अग्नि मा हेरकाे थिएँ निकै मन परेकाे थियाे तर खास खुस मा खासै हसाँकाे जस्तो लागेन बट्टारे काे जस्तै नयाँपन ल्याउनु पर्याे है— Bishnu pandey
नमस्ते है हजुरहरु सबैलाई म सात समुन्द्र पारीको देश साउदीबाट के गर्नु घरको याद आइरहेको छ यस्तै रहेछ पर्देशी जीबन सम्झना र मायालुको यादहरु बोकेर दिन कटाउनु पर्ने अनि मेरो तर्फबाट सम्पुर्ण स्वदेशमा रहनुभएका बिदेशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु अनि हजुरहरु र हजुरहरुको कार्यक्रम हेरीरहनुभएका सम्पुर्णलाई यहि २०७३ सालको शुभ बिजय दशमी तथा शुभ दिपावलीको हार्दिक मँगलमय शुभकामना व्यक्त गर्न चाहान्छु। म हजुरहरुको यो कार्यक्रम नियमित हेर्ने गर्छु।— Umesh Bk 6
तक्मे बुढा नेपाली हास्य जगतको सबै भन्दा राम्रो पात्र मद्येको एक हो। एकदम रमाइलो लाग्छ हेर्नलाई तर विल्सोन जि को कलालाई त्यती मै सिमित न राख्नु नै राम्रो होला । त्यसैले उहाले अरु पात्र पनि बनेर नयाँ तक्मे बुढा जस्तो पत्रहरुको पनि श्रीजना गर्नु पर्छ र मेरो बिचारमा हाकिम साब लगभग त्यही तक्मे बुढाको स्थानमा आई पुग्यो। एकदम राम्रो छ हाकिम साबको अभिनय। तक्मे बढामा तपाईंको अभिनय हेर्न जती मजा आउछ हाकिम साब मा पनि त्यती नै मजा आउछ त्यसैले तक्मे बुढामा मात्र सिमित न रहनु होला। सन्दर्भ, बिषय बस्तु, कथा अनी समय अनुसार तपाईंको कला नयाँ नयाँ पत्रहरुको रुपमा देख्नन पाउ भन्ने आशा गर्दछु। खासखुसको सबै पात्रहरुको अभिनय एकदमै राम्रो छ एकदमै मौलिक प्रकृतिक छ। मग्नेबुढा, मास्टरसाब, मुइया, तरुनी दिदी, डम्बरी, बाटरे, बल्छी , मन मास्टरसाब, बान्द्रे र अन्य सबै कलाकारहरुको अभिनय उत्कृष्ट छ। तपाईंहरु सबैजना खम्बा हो यो खासखुस घरको। यसरी नै भबिस्यमा पनी रमाइलो रमाइलो खासखुस हेर्न पाउ। तपाईंहरु सबैलाई उत्तर, दक्षिण, पूर्व, पश्चिम प्रगतीको शुभकामना। अनी साथ साथै बडादसैंको पनि धेरै धेरै धेरै शुभकामना।— usgurkha
हामी नेपालीहरुको पारा एस्तै हो कसैले मेहेनत गरेर अगाडि बढ्न चहान्छ भने त्यसलाइ अगाडि बढ्न नै दिदैन । कसैले राम्रो काम गर्न चाहान्छ भने त्यसलाइ त्यो राम्रो काम गर्न नै दिदैन।।। नयाँ कलाकारलाई हौसला दिनुको सट्टा बेइज्जत गरिन्छ । जसले राम्रो गर्छ उसलाइ मात्र राम्रो रे अनि जसले मेहेनत गर्दैछ उसको भएन रे के खेलेको भन्छन । नया कलाकारहरुलाइ घृणा हैन हौसला दिनु होस ताकि उसले पनि भबिष्यमा केहि गरून् । बिदेशी फिल्म सिरियल नराम्रो नै भएपनी राम्रो लाग्ने अनि नेपाली फिल्म सिरियल नराम्रो लाग्ने यो समाज । खासखुस टिम आफैमा बलियो छ कसैको जरुरत पर्दैन । दिनुहुन्छ भने हौसला र माया दिनु होस गाली नदिनुहोस ।। यदि तपाईंहरुलाइ राम्रो लाग्दैन भने नहेर्नुहोस किन नराम्रो कमेन्ट गर्नु हुन्छ उहाँहरुलाइ त्यही रोल गर्न कति गाह्रो हुन्छ ।। मान्छे जन्मिने बित्तिकै कोहि पनि सबै कुरा जान्ने भएर जन्मिदैन हर रात हर दिन मेहेनत गर्नु पर्छ तपाइहरुले पनि केहि कुरा रात दिन मेहेनत गरेर पाउनु भएको होला त्यसैले उहाहरुले पनि मेहेनत गर्दै हुनुहुन्छ राम्रो भइहाल्छ नि ।। ......... धेरै राम्रो छ यो सिरियल ..... यसलाइ सधै निरन्तरता दिनुहोला अरु सिरियल जसरी अलिक भाग सम्म पुगेर बन्द नगर्नु होला बधाइ छ!!!! सबै भाग सन्देस मुलक छ ।। — krischan lama
हो तनि नेपालमा स्व्च्छ तरकारी बेपार गर्दा पनि सानो अनि नराम्रो भनी बिग्दैन तर नाना थरिका औसदी छरिएका चिज थिक छ भन्छन,अनि हेर्नुस न गाउँ घरमा सहित पारालाइसेस हुन पुगेको छ।किन नहोस नेपालीको आँखा नै राम्रो रोज्दछ ।राम्रो क्षणीक मात्र हो वास्तविक त नेपाली गाउको हो खै कस्ले बुझ्नुल। नेपालीले त बुझ्दैन बिदेसिले झन के बुझोस।।।।।। हैन?थिक छ ,दामी छ। एस्तै चेतना मुलक कार्यक्रमहरु पस्किदै जानू खासखुस तिम, स्पेसल त यमन श्रेष्ठ ज्यु बाबाले जसरी नेपालमा नाम राख्नु भाथ्यो उस्तै हजुर पनि सबै नेपालीको मन जित्नु भन्ने मेरो चाहना......मोहन मगर हाल KSA जन्म स्थल स्याङ्ग्जा— Magar Mohan
Ma India Hyderabad bata herdarchu....khas khas. .startingma. ..ramro thiyo dherai chaso layera herthey tara ajkal bore lagna thaleko cha. ..ma willson bikram rai jyu ko fan hu. , tara ajkal teti ramailo lagdaina. ..battare kancha ko ramro lagna thalyo. .yeti bhandai aaudo din haruma khaskhus programme lai ramro banaudai agadi badnu hunecha bhanne aasha rakhda chu.— Akash Ash
thikai matra chha hau khoi malai khasai herum herum lagne chai dekhina khoi magne budo bandre khoi ani wilson bro le tokme budhoko rol kheladanai alik darsak taniela yo hudaina hudaina chhi sundai jhyau lagne feri parichaya nakhuleko kalakarko drama alik hernu layak ko bhaena batare ko drama pani alik alsi lagdo bhayo baru ulka achamma chai thik chha muiyako dailog pani over ekting bho drama garda jahile pani yo kura nabirsanus ki awasyak bhanda dherai natak bho bhane pani waiyat jasto lagdo raichha. aruta sabai thikai chha sabaiko rol thorai thorai rakhnu hola dhanyabad— Nabin limbu 5
I am watching this khas khus from the beginning. It come once in a week but I feel like it's comming once in a month. It's interesting then every Nepali TV series. It makes laugh to the unhappy person also. So that I strongly recommend that if it come once a day then it will be the best for the fans of khas khus. Iam from New York (USA) — Om Basnet
म खास खुस निरन्तर हेर्दै आईर्हेको छु कार्यक्रम राम्रो छ तर बीचमा कलाकार हरु हराउनाले फितलो बन्दै गरेको जस्तो लागिरहेछ अहिले केही कलाकार थपिनुभए छ 27 भाग चै केही प्रगति भएको देखियो अझै प्रगति हुँदै जावस सुभ्कामना आशा छ माग्ने दाजु पनि छितै कार्यक्रममा फर्किनु हुनेछ र हाकिम साफ्को थेगो हुनैन हुनैन चाई हटाउनु हुदैन तेस्ले धेरै नै मार्केट् पाको छ ध्यान जावोस धन्यवाद प्युठान बाट — Prem Mahara
म खास खुस निरन्तर हेर्दै आईर्हेको छु कार्यक्रम राम्रो छ तर बीचमा कलाकार हरु हराउनाले फितलो बन्दै गरेको जस्तो लागिरहेछ अहिले केही कलाकार थपिनुभए छ 27 भाग चै केही प्रगति भएको देखियो अझै प्रगति हुँदै जावस सुभ्कामना आशा छ माग्ने दाजु पनि छितै कार्यक्रममा फर्किनु हुनेछ र हाकिम साफ्को थेगो हुनैन हुनैन चाई हटाउनु हुदैन तेस्ले धेरै नै मार्केट् पाको छ ध्यान जावोस धन्यवाद प्युठान बाट — Prem Mahara
म खास खुस निरन्तर हेर्दै आईर्हेको छु कार्यक्रम राम्रो छ तर बीचमा कलाकार हरु हराउनाले फितलो बन्दै गरेको जस्तो लागिरहेछ अहिले केही कलाकार थपिनुभए छ 27 भाग चै केही प्रगति भएको देखियो अझै प्रगति हुँदै जावस सुभ्कामना आशा छ माग्ने दाजु पनि छितै कार्यक्रममा फर्किनु हुनेछ र हाकिम साफ्को थेगो हुनैन हुनैन चाई हटाउनु हुदैन तेस्ले धेरै नै मार्केट् पाको छ ध्यान जावोस धन्यवाद प्युठान बाट — Prem Mahara
सबै कलाकारको आ-आफ्नै प्रतिभा भय ता पनि तर मलाई चैँ विल्सन दाईको चैँ प्रस्तुति साह्रै मन पर्यो र वास्तवमै भन्नु पर्दा खेरी म उहाँको फ्यान नै हुँ।हजूरलाई स्यालुट छ मेरो तर्फबाट र विल्सन दाई र तरूनी दिदीको जोडि चैँ यस प्रस्तुतीमा साह्रै सुहाउँदो छ। धेरै राम्रो प्रस्तुति छ।अझै राम्रो गर्दै जानु होला मेरो तर्फबाट शुभकामना।— Gyanendra Chaudhary
AAA.... ulka aachama kati xito hau t.v ma naaaiii.....!!! batare pani Kati saro handsome dhekya hou .... !!! fight pani pura jump hanya pani daami hanyo hai— Susila Thapa
म हालको समयमा यस हास्य सिरियल खाँसखुस को नियमित दर्शक भएको छु मैले हरेक भाग नछुटाई हेर्ने गर्छु र मलाई अती नै मन पर्छ । तर कहिले काहीँ हाम्रो प्रमुख पात्र विल्सम बिक्रम जी हराउनु हुदा खिन्नता हुन्छ ।केदार दाजु को सिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछु । आगामि दिनहरुमा पनि यो भन्दा पनि रोचक कथा वस्तु रहोस् भन्ने आशा गर्दछु । मनोज मल्ल ठकुरी हाल साउदी अरब ।। — Manoj Malla
Excellent. We really liked a raised issue on this episode related to the emerging frequent bus accidents in Nepal. Fools only ride on full bus. Thumbs up.— Samjhana Shakya
What a fantastic fun. we got fully Enjoy to watch this episode specially More fun part of Welson Bikram G. comedy performance hudena-hudena all the best khaskhus team I hope next episode khaskhus team will Bring more fun. god bless khaskhus team.— AL-suwaidi Samrath Rana
धेरै राम्रो छ यो episode आगामी दिन हरु मा पनि अझै राम्रो कथा बस्तु लाई लिएर हामीलाई मनरोन्जन दिनु हुने छ गडबडी टेलि सिरियलमा काम गर्नु हुने सम्पूर्ण टिम लाई बधाई दिन चाहन्छु waiting next episode — Heart touching videos
Today episode is the one of the best episode of GADBADI...also very nice sceneries.....From Dubai.....— Guman Sunchuri
Ramro xa aajai yo banda ramro comedy thapnu episode super hits hunxa best of luck gadbadi team lai— shankha Lama
अति राम्रो धेरै धेरै सुभ कामना सम्झान अन लटे दाइ को दाइलाक सारै राम्रो छ येसरी नै अगाडी बड्नु निरन्तर अप्लोड गरि रहनु— Raju Mahatara
Gadbadi le tahalka machaula jasto xa future maa.. best of luck ...... — Ganesh BK
Excellent comedy with thought provoking message! Keep it going!— Krishna P Paudel
नमस्ते म डमर भण्डारी हाल दाेहा कतार बाट। म लगाएत मेरा सम्पुर्ण साथि भाईहरू संगै मिलेर हेर्दै अाईरहेका छाै । अब मिल्छ भने माग्ने बुडालाई पनि छिट्टै ल्याउनु है ।— Dambar Bhandari
धेरै राम्रा राम्रा कुराहरु सिक्ने माऊका पाएका छौ । यस्तै यस्तै राम्रा कुराहरू लिएर आउनु भएमा हामी तपाइहरुलाई सधै माया अनि कुनै पनि हप्ता नछुटाई हेरि दिने र लाइक कमेन्ट शेयर गर्ने छौ ।।हाल (साउदी अरबिय दमाम) — Arun Lama
नयाँ बिषय र नयाँ पात्रका साथमा खासखुस भाग २६ को प्र्रस्तुति पनि रोचक रहेछ । खास खुस टिमलाई धन्यवाद । विल्सन दाइ हराउनुभयो । केदार दाइ कहिले देखि आउने हो । स्वास्थ्य राम्रो भएको खबर छ छिट्टै उहाँको अभिनय हेर्न पाइयोस । हाँस्य व्यंग कार्यक्रमहरु टिभीमा हराइरहेको बेला दर्शकहरुलाई मनोरन्जन दिइरहनुभएकोमा खासखुस टिम प्रशंसनीय हुनुहुन्छ । दिदी बहिनीहरुको प्रस्तुतिलाई प्रणाम बटारे अगाडि बढिरहनुस मन माड्साब तपाईँलाई त झन मुरी मुरी धन्यवाद निरन्तरताको कामना— Chhabi Chhimeki
ओहो रमाइलो लाग्यो, राम्रो छ, कीप इट अप म दुबई बाट हो यो कार्यक्रम TV च्यानल मा आउदैन र आउछ भने कुन बार ,कति बजे आउँछ प्लिज भन्दिनु पर्यो— Bhoj raj Giri
Pantha Prasad Sharma Chaulagai NAMASKAR ma mumbai india dekhi karyakram asaddhai ramro xa sarai man paryo ani kedhar ghimire dai{ magne budho dai} ko shighra swasthe lav ko kamana bhandai aagami dinka karyakram haru anjha sampurna nepali ki manoranjanko madhyam banos subhakamana<,------hundain---hundaina---hundaihundaina ma agadi badhna chanchu — Pantha Prasad Sharma Chaulagai
Aama Agni kumari Media |11/12/2016
Name : Niraj Nepal . Nick Name: Danda Ghumayara. Occupassion : Actor/Director/Model/Dancer/writer. Date of birth: 2039/10/13 Bs. Birth place: Phulping Dada 7 sindhupalchok, Nepal. written:stage comedy ....
Aama Agni Media |11/11/2016
Name: Ajaya Regmi / Sudip Khatiwada Birthday: 1994/12/28 - 1991/05/26 Birth place: Gorkha/Dhading Father's name: Kamal Prasad Regmi / Bhairab Prasad Khatiwada Mother's name: Pramila Regmi / Manamaya K ....
Aama Agni kumari Media|10/15/2016
Wilson Bikram Rai is known as Takme Buda,Takme,Takme budha,Takme Budho etc was born in 29th janawary 1987 from Father Dilli Bahadur Rai and Mother Late Kamala Rai at Sanischare jhapa,Nepal.wilso ....